९ श्रावण २०८३, शनिबार

बजार

यस्तो छ आजको फलफूल र तरकारी मुल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा र अम्बाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ ।अनार २७५ रुपैयाँ, अमला ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, इमली १४५ रुपैयाँ, लोकल काँक्रो १३५ रुपैयाँ, हाइब्रिड