बजार « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

बजार

तीन चरणमा कार्यान्वयन गरिदै नागरिकए एप, ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने

काठमाडौं । आइसिटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताए । शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद