बजार « Arthapath.com
२४ असार २०८२, मंगलबार

बजार

बढ्यो रायो सागको मूल्य, किलोको कति

काठमाडौं । नेपालि बजारमा रायो सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज रायो सागको मूल्य बढेको छ । बिहीबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो ९० रुपैयाँदेखि औसत ८५ रुपैयाँसम्म तोकिएको छ । बुधबार भने रायोसाग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार