काठमाडाैं । आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। गत शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला २७ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रूपैयाँ ताेकिएकाे छ।गत शुक्रबार सुन प्रतितोला दुई लाख