काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको मूल्यमा उच्च बढोत्तरी गरेको छ । अब एक सिलिण्डर ग्यासको भाउ १५० रुपैयाँ बढाइएको निगमले जनाएको छ । यो नयाँ मूल्य विहीबार (१७ वैशाख) को मध्येरातीदेखि नै लागू हुने छ । ग्यासमात्रै होइन, हवाई इन्धनको भाउमा पनि बृद्धि गरिएको निगमले एक