काठमाडौं । छिमेकि मुलुक भारतमा कोरोना संक्रमण बढेसंगै संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि मास्क