बजार « Arthapath.com
२६ माघ २०७७, सोमबार

बजार

आजबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप

काठमाडौं । आजबाट पत्रकार र कुटनीतीक नियोगका कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ ।भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोभिशिल्ड खोप आजबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिईने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो