बजार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बजार

पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिए, ७३१ जना डिस्चार्ज भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान