बजार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बजार

म नै प्रथम अध्यक्ष हुँ, गुटको आग्रहमा बैठक राख्दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिबार दुई संचारमाध्यामलाई दिनुभएको अन्र्तवार्ताले व्यापक चर्चा पाएको छ । सामाजीक सञ्जाल ओलीमय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड समुहले शुक्रबार राखेको भेलालाई गुटगत भेला भनेपछि शनिबार पार्टी अध्यक्ष सहित ५ जना सचिवालय सदस्यसंगको भेटमा बैठक आवश्यकताको आधारमा बस्ने भन्दै गुटको