काठमाडौं । शुक्रबार थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन २ हजार भन्दा बढी संक्रमित थपिएको पहिलो पटक हो। यो संगै कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमण निको भएर