हालसम्मकै सर्वाधिक कोरोना संक्रमित, थप २०२० जनामा कोरोना « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

हालसम्मकै सर्वाधिक कोरोना संक्रमित, थप २०२० जनामा कोरोना



काठमाडौं । शुक्रबार थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन २ हजार भन्दा बढी संक्रमित थपिएको पहिलो पटक हो। यो संगै कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा ७ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । यो संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्