काठमाडौं । राष्ट्र कवि माधव प्रसाद घिमिरेको देहवासन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको बताइएको छ । घिमिरेको निवासमै निधन भएको पारिवारीक स्रोतले बताएको छ । विगत ४ महिनादेखी घरमै उपचार गराइरहेका घिमिरेको मंगलबार निधन भएको छ । राष्ट्र कवि घिमिरेको मुटु र नारीमा समस्या