काठमाडाैं । सुनचाँदी व्यवसायीहरूले सरकारसँग भएका सहमति र संवादको सम्मान गर्दै असार मसान्तसम्म कुनै आन्दोलन नगर्ने निर्णय गरेका छन् । २०८२/८३ काे बजेट मार्फत लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध संघर्ष गरीरहेका व्यवसायीहरूले आजदेखि आन्दाेलन फिर्ता गरेका हुन् । आन्दोलन स्थगित भएपनि असार