बजार « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

बजार

सुन भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सुनको भाउ घटेको छ। सोमबार नयाँ कीर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आज भने घटेको हो । छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन भने १ लाख