बजार « Arthapath.com
२६ चैत्र २०८०, सोमबार

बजार

सुनको भाउ महँगिने क्रम रोकिएन: आज फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ आकासिने क्रम रोकिएको छैन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले फेरी कीर्तिमानी उचाई बनाएको छ । आइतबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ आज पनि ६०० रुपैयाँले बढेको छ । योसँगै छापावाला सुनको भाउ १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ । जुन