काठमाडौं । लकडाउनको समयमा कोलोबजारी गर्ने व्यापारी कारवाहीमा परेका छन । दैनिक उपभोग्यबस्तुमा मूल्य लिएको भन्द दुई लाख रुपैयाँ जरिवाना गरेको छ । बुधबार काठमाडौंको स्वयम्भुमा रहेको वुद्ध स्टोरलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा अधिकतम खुद्रा