काठमाडा । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण विहिबार संचालक समितिका अध्यक्ष सुजित कुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । मर्चेन्ट बैंकरहरुमध्ये आ.व. २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न जनता क्यापिटल सफल भएको छ । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता