काठमाडौं । यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ । यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । एशोसिएसनका अनुसार सबैभन्दा बढी फूलको खपत काठमाडौं उपत्यकामा भएको छ । यस वर्ष काठमाडौं महानगरपालिकाले फूल बिक्रीस्थल तोकेको थियो । जसले गर्दा किसानलाई