बजार « Arthapath.com
३ असार २०८२, मंगलबार

बजार

उपभोग्य बस्तुको अनुगमन : दुई दर्जन पसलमा म्याद गुज्रिएका सामान, २२ वटा पसलमा छैन मूल्य सूची

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमन गरेको थियो । तीमध्ये २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन