बजार « Arthapath.com
३ असार २०८२, मंगलबार

बजार

लगातर घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ आइतबारदेखि निरन्तर घटीरहेको छ । गत शुक्रबार १ लाख ६१ हजार २०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । तर, त्यसपछि भने लगातार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेर १ लाख ६० हजार रुपैयाँ कायम