काठमाडाैं। साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । हिजो (आइतबार) एकैदिन तोलामा ३००० रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला एक लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन प्रतितोला