काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन बढेकाे सुनचाँदीकाे भाउ आज फेरि घटेकाे छ। हिजाे ताेलमा ४ हजार ७०० रुपैयाँले बढेको सुनकाे भाउ आज १४ सय रुपैयाँ सस्तिएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन