बजार « Arthapath.com
३ असार २०८२, मंगलबार

बजार

नाडाको आकर्षण बन्दै बीवाईडी एट्टो ३ अल न्यु, परिष्कृत डिजाइन र उच्चतम फिचर्स, मूल्य कति ?

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ नेपालमा बढी बिक्री हुने एसयूभी रहेको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी