बजार « Arthapath.com
२ असार २०८२, सोमबार

बजार

बढ्यो सुनचाँदीको भाउ, आज प्रतितोला कति पुग्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ ।आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँ वृद्धि भएको हो। अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ४५ हजार ७०० रुपैयाँ पुगेको छ