काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ४६ हजार २०० रुपैयाँ कायम भएको