काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर बढीरहेकाे छ । गत शुक्रबारदेखि निरन्तर बढेकाे सुनकाे मूल्य बिहिबार पनि ताेलामा ५०० रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ तोकेको छ । बुधबार भने छापवाला सुन प्रतितोला १ लाख ९३