काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी