बजार Archives - Page 64 of 386 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बजार

तोलामा १२०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । साेमबार ताेलामा ८०० रूपैयाँले घटेकाे सुनकाे भाउ मंगलबार प्रतिताेला १२०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख