बजार « Arthapath.com
१ असार २०८२, आईतबार

बजार

प्रतितोला १ हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ सस्तिएको छ । छापावाला सुनको मूल्य बिहीबार एकैदिन १ हजार ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।