काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् आइतबार १ लाख ३८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ३८