बजार Archives - Page 66 of 386 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बजार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ३४०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला १०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९६