बजार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बजार

मुख्य सिजनमै ‘सुन बजार’मा शिथिलता, चुलिँदो मूल्य कहाँ पुगेर थामिएला ?

काठमाडौं । सुनको सर्वाधिक खपत हुने समय नै बिवाहको मौसम हो । जति धेरै बिहेका लगन, उति बढी सुनको ब्यापार । हिन्दुबाहुल्य नेपालमा अधिकतर जोडीहरूले बिवाह बन्धनमा बाँधिनका लागि मंसिर, माघ, फागुनजस्ता महिना रोज्ने गर्छन् । यो साल पनि बिवाहको मौसम शुरु भइसकेको छ । कार्तिक शुक्ल एकादशीमा तुलसीको बिवाह