७ श्रावण २०८३, बिहिबार

बजार

तोलामै ४६०० ले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । यस दिन सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख