काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो । सोमबार सुन सुन प्रतितोला १ लाख ८८ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख ८९ लाख ७०० रुपैयाँमा कारोबार भएको थियो ।