७ श्रावण २०८३, बिहिबार

बजार

हालसम्मकै महँगो बन्यो सुन, बनायो कीर्तिमानी उचाई

काठमाडौं । सोमाबर सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । आज छापावाला सुनको हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आज एकैदिन १ हजार २०० रुपैयाँ बढेर कीर्तिमानी उचाई कायम गरेको हो