काठमाडौं । होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित कान्तिपुर मलले चाडपर्व लक्षित उपहार योजना ल्याएको छ । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना २०८०’ सञ्चालन गर्न लागेको हो । नयाँ बसपार्कमा विगत १८ वर्षदेखि सञ्चालित कान्तिपुर मलले हरेक यस्ता योजना संचालन गर्दै आएको छ