काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार १ लाख ७० हजार रुपैयाँमा खरिदबिक्री