बजार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

बजार

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढ्यो, चाँदीको कती ?

काठमाडौं । सुनको मूल्य एकै दिनमा प्रतितोला आठ सय रुपैयाँले वृद्धि भएको छ । साताको पाँचौ कारोबारको दिन छपावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी