काठमाडौं । नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले १०० इन्च मेगास्क्रिन टिभि नेपाली बजारमा भित्र्याएको छ । फोके क्यूलेट टेक्नोलोजि प्रयोग गरिएको सो टिभिको पिक ब्राइटनेस ८०० निट्सको छ । ९०प्रतिशत डीसीआई-पी थ्री कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ हेज रिफ्रेस रेटमा ६४