७ श्रावण २०८३, बिहिबार

बजार

प्रतितोला ५ हजार ७०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं । साताको पाँचौं कारोबार दिन पनि सुनको भाउ वृद्धि भएको छ । बिहीबार छापावाला सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधावर पनि १ लाख ६६