Mutual Fund Archives - Page 10 of 27 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Mutual Fund

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले लाभांश घोषणा गरेको हो । क्यापिटलको आजै अर्थात् भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको हो । फन्ड गत आर्थिक वर्षको मुनाफाबाट फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश