काठमाडौं । नेपालको सबैभन्दा ठूलो वैदेशिक सहायता प्रदान गर्ने निकायमध्ये एक विश्व बैंक समूहले आउँदा वर्षमा आन्तरिक रोजगारीलाई मुख्य आधार बनाएर लगानी गर्ने बताएको छ । आर्थिक वर्ष २०८२/८३ देखि २०८८/८९ सम्म (सन् २०२५ देखि २०३१) को लगानीलाई निर्देशित गर्ने एउटा दस्तावेज शुक्रबार राजधानी काठमाडौंमा सार्वजनिक गर्दै विश्व बैंकले यस्तो