अर्थ राजनीति « Arthapath.com
२६ चैत्र २०८१, मंगलवार

अर्थ राजनीति

ट्रम्पको नीतिले पेट्रोलियमको भाउ चार वर्षकै सस्तो, फाटेको छैन अनिश्चयको बादल

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका मुलुकहरूमाथि आयात शुल्क लगाउने निर्णय गरेपछि यसको सिधा प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा परेको छ। कच्चा तेलको मूल्य भारी गिरावट आएपछि चार वर्ष यताकै सस्तो भएको छ। ट्रम्पले आफू राष्ट्रपति चुनिँदा बित्तिकै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कमी ल्याउने वाचा गरेका थिए। यसका लागि उनले अमेरिका