भोटेकोशी बाढीको पीडा अन्तर्राष्ट्रिय मञ्चमा लैजान प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते न्यूयोर्क जाने भएका छन् भने यो उनको पहिलो विदेश भ्रमणसमेत हो। काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। गत चैत १३ मा प्रधानमन्त्रीको कार्यभार