अर्थ राजनीति « Arthapath.com
१९ चैत्र २०८१, मंगलवार

अर्थ राजनीति

आगामी बजेट बारे श्रम मन्त्रालयसँग छलफल, श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरु आवश्यक भएको बताए । उनले श्रम,