अर्थ राजनीति « Arthapath.com
१८ फाल्गुन २०८१, आईतवार

अर्थ राजनीति

अर्थतन्त्र सुधारका लागि सुझाव बटुल्दै सरकार, ठूला आयोजनामा केन्द्रित हुन पूर्व सचिवको परामर्श

काठमाडौं । अर्थ मन्त्रालयले विगतमा कुनै उल्लेख्य उपलब्धि दिन नसकेका आफ्नै पूर्व कर्मचारीहरु भेला गराएर अर्थतन्त्र सुधारका लागि सुझाव मागेको छ । इतिहासको विभिन्न कालखण्डमा अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्व गरेर पनि कुनै ‘सम्झनलायक’ काम गर्न नसकेका कर्मचारीबाटै सुझावको अपेक्षा किन गरिएको हो भन्ने स्पष्ट छैन । तर पूर्व अर्थ सचिवहरुले