काठमाडौं । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन आज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाली अधिकारीहरु खोप बुझ्न विमानस्थल पुगेका छन् । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको