अर्थ राजनीति « Arthapath.com
२३ पुष २०७७, बिहीबार

अर्थ राजनीति

आयकर कर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद थप्न चार्टर्ड एकाउन्टेन्टसको माग

काठमाडौं । चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले यही पुस मसान्तभित्र पेस गर्नुपर्ने चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सकिएको आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ । संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको एक