अर्थ राजनीति « Arthapath.com
२२ पुष २०७७, बुधबार

अर्थ राजनीति

नयाँ ब्रोकर थप्ने, बैंकले लाइन्सेन्स नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स नदिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयलमा ६ महिना बितिसक्दासमेत वास्ता नगरेपछि बोर्डका एक सदस्यले यस्तो खुलासा गरेका हुन् । अध्यक्ष ढुंगानाले आफ्ना निकटहरुसँग बैंकलाई लाइसेन्स नदिने बरु नयाँ प्रक्रिया मिलाएर नयाँ वर्षपछि नयाँ