काठमाडौं । प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी ओली समूहको महाधिवेशन आयोजक समितिको बैठक आगामी पुस ९ गते बस्ने भएको छ । अध्यक्ष ओलीले बालुवाटारमा जारी केन्द्रीय समिति बैठकमा समापन मन्तव्य व्यक्त गर्दै यस्तो जानकारी दिएका हुन । आजै बोलाएको केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य आयोजक समिति गठन गरेर महाधिबेशन गर्ने